सरकारबाट बाहिरिनेवित्तिकै युथ फोर्स ब्युँताएको एमालेले अर्को साता
महिला युथ फोर्स संगठन गठन गर्ने तयारी गरेको छ। सरकारबाट बाहीरीए पछी युथ फोर्स ब्युँताएको एमालेले आगामी साउन २३ गते महिला युथ फोर्स घोषणा गर्ने तयारी गरेको छ।
काठमाडौंमा हुने भेलाले उपत्यकास्तरीय महिला युथ फोर्स समेत घोषणाको तयारी रहेको एमाले निकट श्रोत ले बताएको छ।






