Home / Society / मानिसहरूको चहलपहल बढेसंगै देशैभर कोरोना सङ्क्रमितको सङ्ख्या बृद्धी

मानिसहरूको चहलपहल बढेसंगै देशैभर कोरोना सङ्क्रमितको सङ्ख्या बृद्धी

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ जनाको ज्यान गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २४ घन्टामा १३ हजार २४ जनामा गरीएको परीक्षण बाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा पछिल्लो २४ घन्टामा १ हजार ६ सय ६ जना संक्रमणमुक्त भएका छन । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *