Home / World News / पाकिस्तानमा दुइवटा यात्रुबहाक रेल एक आपसमा ठोकिदा ३० जनाको मृत्यु दर्जनौंको घाइते

पाकिस्तानमा दुइवटा यात्रुबहाक रेल एक आपसमा ठोकिदा ३० जनाको मृत्यु दर्जनौंको घाइते

एजेन्सी: पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सोमबार २ रेल एकआपसमा ठोकिदा झन्डै ३० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन ।

कराँची बाट सरगोधा जादै गरेको ‘मिलात एक्स्प्रेस’ र रावलपीडिंबाट कराँची तर्फ आइरहेको ‘सर सैयद एक्स्प्रेस’ सिन्धको घोटकी जिल्लाको धारकी शहर नजिक भएको हो।

पाकिस्तानी अधिकारी का अनुसार दुबै रेलहरूमा १ हजार भन्दा बढी यात्रुहरू रहेको राहत र उद्धार को लागि अधिकारीहरू घटनास्थल पुगेका दाबी गरेका छन् । दुर्घटनाको बारेमा अनुसन्धान सुरु गरीसकेको जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *