Home / Sports / म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा

म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा

काठमाडौं : म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। प्रिमियर लिग क्लब युनाइटेड बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा रियल सोसीडाडसँग गोलरहित बराबरी खेल्दै अन्तिम १६ मा प्रवेस गरेको हो।

युनाइटेडले पहिलो लेगमा जस्तो उत्कृष्ट प्रदर्शन दोस्रो लेगमा भने गोल गर्न सकेनन्। उनले समग्रमा ४–० को जितसहित अन्तिम १६ मा स्थान बनाउन सफल भए। उता स्पेनिस क्लब सोसीडाडले भने पेनाल्टीमा गोल गर्ने मौका गुमाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *