Home / Politics / आमहड्ताल ६ बजेपछि फिर्ता हुने

आमहड्ताल ६ बजेपछि फिर्ता हुने

काठमाडौं : नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्ताल बिहीबार साँझ ६ बजेपछि फिर्ता हुने भएको छ।

संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आमहडतालका सबै कार्यक्रम संवैधानिक परिषद्का पदाधिकारी नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आमहड्तालको घोषणा गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *