Home / Nepal / News / सैफ अली खान र प्रभासको चलचित्र ‘आदिपुरुष’ फेब्रअरी २ बाट छायांकन

सैफ अली खान र प्रभासको चलचित्र ‘आदिपुरुष’ फेब्रअरी २ बाट छायांकन

मुम्बई : बलिउड अभिनेता सैफ अली खान र प्रभासको महत्वपूर्ण चलचित्र ‘आदिपुरुष’ आज (फेब्रअरी २) बाट छायांकनमा गएको छ।

निर्देशक ओम राउतले ट्वीटमार्फत चलचित्र फ्लोरमा गएको जानकारी दिएका हुन्। आदिपुरुषको संसार देखाउन अन्तर्राष्ट्रियस्तरको तयारी रहने निर्माता प्रसाद सुतारले बताएका छन्।

आदिपुरुष एउटा ठूलो मिसन बोकेको चलचित्र भएको उनले बताएका छन्। चलचित्र सन् २०२२ अगस्ट ११ मा रिलिज गर्ने तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *