Home / Politics / संसद् विघटनको विरोधमा बानेश्वरमा नेविसंघको प्रदर्शन, १० जना प्रहरीको नियन्त्रणमा

संसद् विघटनको विरोधमा बानेश्वरमा नेविसंघको प्रदर्शन, १० जना प्रहरीको नियन्त्रणमा

काठमाडौं : संसद् विघटनको विरोधमा हिजो( शुक्रबार ) नेविसंघले बानेश्वरस्थित संसद् भवनअगाडि राजधानीमा प्रदर्शन गरेको हो।

प्रहरीले प्रदर्शनका क्रममा नेविसंघका १० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *