Home / Sports / मेस्सिको दुइ गोलको मद्दतमा बार्सिलोनाको महत्वपुर्ण जित

मेस्सिको दुइ गोलको मद्दतमा बार्सिलोनाको महत्वपुर्ण जित

काठमाडौं- कप्तान लिओनल मेस्सी र युवा स्टार पेड्रीको उत्कृष्ट प्रदर्शनको मदतमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले महत्त्वपूर्ण जित निकालेको छ।

नेपाली समयअनुसार बिहीबार बिहान भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई उसकै घरेलु मैदानमा २–३ ले हरायो। बार्सिलोनालाई जिताउन मेस्सीले २ गोल गर्दा पेड्रीले १ गोल गरेका थिए।

यो जित सगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *