Home / Society / थप ७ सय ४३ जनामा कोरोना सन्क्रमण ५ जनाको ज्यान गयो

थप ७ सय ४३ जनामा कोरोना सन्क्रमण ५ जनाको ज्यान गयो

देश भरीमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना सन्क्रमण पुस्ठि भएको छ भने थप ५ जनाको मृत्यु भएको छ।

यो सँगै हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ५५ हजार ९ सय ७ ९ पुगेको छ भने हाल सम्म मृत्यु हुनेको कुल सङ्ख्या १ हजार ८ सय ३ रहेको छ।

यसै गरी पछिल्ले २४ घण्टामा ९ सय ५२ जना कोरोना सङ्क्रमित निको पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सम्म कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *