Home / Nepal / News / १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

काठमाडौं : नुवाकोटमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका ४ डाँडाखर्क बस्ने ७० वर्षीय वृद्ध केदार बहादुर बासकोटा छन्।

प्रहरी चौकी झिल्टुङ तिनपित्लेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *