Home / Nepal / News / बेवारिसे अवस्थामा रहेको पेस्तोल, गोली र म्यागेजिन बरामद

बेवारिसे अवस्थामा रहेको पेस्तोल, गोली र म्यागेजिन बरामद

काठमाडौं : सुनसरीमा बेवारिसे अवस्थामा पेस्तोल, गोली र म्यागेजिन बरामद भएको छ । धरान उपमहानगरपालिका १३ मदन आश्रित मार्गस्थित नालीबाट बवारिसे अवस्थामा रहेको एकथान अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने ५ राउण्ड गोली र १ थान म्यागेजिन प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा झोलाभित्र रहेको उक्त हतियार फेला पारी बरामद गरेको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *