Home / Nepal / News / आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा पक्राउ

आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा पक्राउ

काठमाडौं । आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा बर्दियामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका ९, माछागढका ४४ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

ती पुरुषले ४१ वर्षीया श्रीमतीलाई कुटपिटसमेत गरी बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *