Home / Society / देसभरीमा कोरोना सन्क्रमीतको कुल संख्या झण्डै २ लाख। १ हजार १ सय ४८ ले ज्यान गुमाए

देसभरीमा कोरोना सन्क्रमीतको कुल संख्या झण्डै २ लाख। १ हजार १ सय ४८ ले ज्यान गुमाए

काठमाडौं: देशभरीमा  मंगलवार थप २ हजार ७ सय ३६ जना नयाँ कोरोना सन्क्रमीत भेटिएका छ्न।

स्वास्थ्य मन्त्रालयका दिएको जानकारी अनुसार  मंगलवारसम्म कुल सन्क्रमीतको संख्या १ लाख ९९ हजार ७ सय ६० जना पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ जना रहेका छ।

नेपालमा हालसम्म कोरोनाबाट ठिक हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ भने  पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ।

हाल सम्म कोरोना संक्रमणबाट १ हजार १ सय ४८ जनाको मृत्यु पुष्टि भएको छ। विगत २४ घण्टामा ८५३ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *