काठमाडौँ: देस भरीमामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय नाघेको छ। आइतबार कोरोनाबाट थप २१ को मृत्यु भएसँगै कुल संख्या १ हजार १सय ८ पुगेको हो।
यस्तै बिगको २४ घण्टामा २ हजार ८१७ जना थपिएका छन। यससँगै कुल संक्रमितको संख्या १ लाख ९ ४ हजार ४ सय ९ ३ पुगेको छ।
यसै गरी २४ घण्टामा थप २ हजार ८१२ जना संक्रमणमुक्त भएपछि निको हुनेको कुल संख्या १ लाख ५७ हजार ९ सय २६ पुगेको हो।






