Home / Nepal / News / चन्द्रागिरि नगरपालिका ४ बाट १० जुवाडे पक्राउ

चन्द्रागिरि नगरपालिका ४ बाट १० जुवाडे पक्राउ

काठमाडौं । चन्द्रागिरि नगरपालिका ४ बाट १० जुवाडे पक्राउ परेका छन् । ४६ वर्षीय धनसिंह गोपालीको घरबाट जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद एक लाख ३३ हजार ७५ रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 
-फाइल तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *