Home / Nepal / News / लामो समय देखी बन्द तातोपानी नाका पुन संचालनमा आउने

लामो समय देखी बन्द तातोपानी नाका पुन संचालनमा आउने

सिन्धुपाल्चोक: लामो समय देखी बन्द रहेर खुलेको नेपाल- चिन नाका खुलेको केहि दिनमा नै कोरोनाका कारण बन्द भएको थियो।

असोज २१ गतेबाट पुन बन्द भएको तातोपानी नाका आजबाट फेरी सन्चालनमा आउने भएको छ। बन्द भएको चीन – नेपाल तातोपानी नाका बुधबारदेखि पुनः खुल्ने जनाइएको छ।

यसअघि समान लोड अनलोड गर्ने तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि असोज २१ देखि उक्त नाका पुनः बन्द भएका थियो।

लामो समयपछि खुलेको दुई दिनमै बन्द भएको नाका आजदेखि पुनः स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै नाका सञ्चालनको तयारी भएको जनाइएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *