Home / Nepal / News / देशभर कुल संक्रमीतको संख्या डेढलाख नाघ्यो १ लाख ५ हजार ४ सय ८८ जना संक्रमण मुक्त

देशभर कुल संक्रमीतको संख्या डेढलाख नाघ्यो १ लाख ५ हजार ४ सय ८८ जना संक्रमण मुक्त

काठमाडौं: हालसम्म विश्व भरिमा कोरोना भाइरसबाट संक्रमण पुस्ठी हुनेको संख्या ४ करोड २४ लाख ६१ हजार ८ सय ४ पुगेको छ।

यस्तै संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ३ करोड १४ लाख १४ हजार पुगेको छ भने ज्यान गुमाउनेको संख्या ११ लाख ४८ हजार ६ सय ९१ पुगेको छ।

सकृय संक्रमीतको संख्या ९८ लाख ९८ हजार ४ सय २२ रहेको र, जसमध्ये ७६ हजार २ सयको अवस्था नाजुक रहेको छ।

पछिल्लो २४ घन्टामा देश भरीमा ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने कुल संक्रमीतको संख्या १ लाख ५३ हजार ८ रहेको छ।

जसमध्धे ८ सय २९ जनाले ज्यान गुमाएका छ्न। यस्तै संक्रमण मुक्त भएर घर फर्कनेको संख्या १ लाख ५ हजार ४ सय ८८ रहेको र बाकींको विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टर उपचार भइरहेको छ।

२०१९ को अन्त्यबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *