Home / Politics / मैले भारतीय गुप्तचर प्रमुखसङ्ग भेटेको छैन- पुर्ब प्रधानमन्त्री माधब कुमार नेपाल

मैले भारतीय गुप्तचर प्रमुखसङ्ग भेटेको छैन- पुर्ब प्रधानमन्त्री माधब कुमार नेपाल

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का वरिष्ठ नेता एबम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग नभेटेको बताएका छन्।

सामाजिक ट्विटर मार्फत नेपालले गोयलसँग आफ्नो भेटबारे आएका समाचार भ्रामक र झुठो रहेको उल्लेख गरेका छन।

उनले लेखेका छ्न “पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सन्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ “

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *