Home / Nepal / News / कोरोना महामारीका कारण हालसम्म ६०० जनाको मृत्यु

कोरोना महामारीका कारण हालसम्म ६०० जनाको मृत्यु

बिगत २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएसंगै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६०० पुगेको छ।

स्वास्थ मन्त्रालयले दिएको जानकारी अनुसार बिगत २४ घन्टामा ९ जना पुरुष र एक महिला सहित १० जनाले ज्यान गुमाए सङै मृत्यु हुनेको संख्या ६०० नाघेको हो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *