Home / Health / कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ५३ लाख नाघ्यो

कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ५३ लाख नाघ्यो

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ५३ लाख नाघेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५३ लाख ४७ हजार ४०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ३५ हजार ८६० संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ३९ हजार ४०६ संक्रमितको मृत्यु भइसकेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *