Home / Nepal / News / लक्षण नभएका व्यक्तिहरुको कोरोना परीक्षण नगरिने-

लक्षण नभएका व्यक्तिहरुको कोरोना परीक्षण नगरिने-

काठमाडौं। लक्षण नभएका व्यक्तिहरुको कोरोना परीक्षण नगरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ । 

मन्त्रालयमा आइतबार बसेको बैठकले लक्षणविहीन व्यक्तिहरुको कोरोना परीक्षण नगर्ने निर्णय गरेको हो। बैठकले गरेको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले मातहतका निकायमा पत्रसमेत पठाइसकेको मन्त्रालय स्रोतको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *