काठमाडौं : साउन महिनामा देशभर सवारी दुर्घटनामा १६० जनाको मृत्यु भएको छ। १ हजार ८१८ वटा सवारी दुर्घटना हुँदा १६० जनाको मृत्यु भएको हो ।
प्रहरीको तथ्यांक अनुसार यो साउन महिनामा ५४० जना गम्भीर घाइते भएका छन्। औसतमा देशभरि दैनिक ५८ वटा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ।