Home / Nepal / News / काठामाडौंमा ३ किलो लागु औषध पोल्यान्ड सहित चारजना पक्राउ

काठामाडौंमा ३ किलो लागु औषध पोल्यान्ड सहित चारजना पक्राउ

काठमाडौं : काठामाडौंमा ३ किलो लागु औषध पोल्यान्ड सहित चारजना पक्राउ परेका छन्। उनीहरूलाई  महानरपालिका गौरिघाटबाट ३ बाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं गौरीघाट बस्दै आएका ४० वर्षीय अम्मर बर्देवा, महाराजगंज बस्दै आएका २३ वर्षीय सबिना कार्की सतुङगल बस्दै आएका ३१ वर्षीय राजु अधिकारी र थानकोट बस्दै आएका ४२ वर्षीय कालु गोले छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *