SportsWorld News

युरोपा लिग अन्तरगत खेलमा टोटनहम द्वारा रोयल एन्टरेप २-० ले स्तब्ध

युरोपा लिग अन्तरगत शुक्रबार बिहान भएको खेलमा टोटनहमले एन्टरेप लाइ २-० को अन्तरले जित हात पारेको छ।

समुह जि अन्तरगत रहेका यि दुइ टोलिको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रहेको थियो।

दोश्रो हाफको ५७औं मिनेटमा टोटनहमका भाइनिसियसले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ७१औं मिनेटमा पुन टोटनहमका लागि लो सेल्सोले १ गोल गर्दै टोलीलाइ जित तर्फ डोर्‍याएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *