आज सोनाम ल्योसार तामाङ समुदायले बिशेष रुपमा मनाउदैं
आज, सोनाम ल्योसार पुरानो वर्षलाई विदा गरी नयाँ प्रवेश गर्ने दिनको रुपमा तामाङ समुदायमा विशेष रुपमा मनाइन्छ ।
तामाङ समुदायमा सोनाम नयाँ वर्ष लाई हर्षाल्लासका रुपमा मनाउदैँ शुभकामना साटासाट गर्ने प्रचलन रहेको छ।
तामाङ समुदायमा १२ वर्षको अवधिलाई १२ पशु – पन्छी वर्षका रुपमा आत्मसात् गर्दै समयको मापन गर्ने गरि हरेक बर्ष फरक पसुपन्छीको नामले ल्योसार मनाउने गरिन्छ।
सोनाम ल्होछार अन्तगत यस बर्ष गोरु – वर्षको रुपमा ल्योसार मनाइनेछ।