NepalNewsSports

सुनिल क्षेत्रीको गोलमा भारतलाई अग्रता

काठमाडौं : सुनिल क्षेत्रीको गोलमा भारतले साफ च्याम्पियनसिपमा नेपालविरुद्ध अग्रता लिएको छ।
भारतले ८३औँ मिनेटमा कप्तान क्षेत्रीको गोलबाट अग्रता लिएको हो।

८३औँ मिनेटमा फरुख चौधरीको हेडिङ पासलाई सुनिलले ६ यार्ड बक्सबाट होनेको लेफ्ट फुटे सर्टलाई किरण चेमजोङले बचाउन सकेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *