सरिता गिरीलाई एक हप्ताभित्र संसद पदबाट हटाउन युवा संघले दियो अल्टिमेटम

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले संघीय संसद सदस्य तथा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हीत र सीमानाको सुरक्षा विपरित दिएको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  गिरीलाई संसद सदस्यबाट अविलम्व फिर्ता बोलाउन सम्बन्धित राजनीतिक दललाई संघले माग गरेको छ । त्यसै गरी यस्तो गैर … Continue reading सरिता गिरीलाई एक हप्ताभित्र संसद पदबाट हटाउन युवा संघले दियो अल्टिमेटम