Home / Nepal / सानिमा बैंकले सानेपा र हरिसिद्धिमा शाखा विस्तारNewsNepalसानिमा बैंकले सानेपा र हरिसिद्धिमा शाखा विस्तारOctober 1, 2021 काठमाडौं : सानिमा बैंकले दुईवटा शाखा विस्तार गरेको छ। सानिमा बैंकले ललितपुरको सानेपा र हरिसिद्धिमा शाखा विस्तार गरेको हो। सानिमा बैंकको देशका सातै प्रदेशमा १०८ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेको जनाइएको छ। Share this ArticlePrevious Articleएसईईमा समावेश हुन आजबाट आवेदन फारम खुलाNext Articleस्राेत नखुलेको साढे १५ लाख रुपैयाँसहित तीन जना पक्राउnewsdoko Related Posts संस्कार शिक्षालय स्कूलल ... April 8, 2023 March 16, 2023 August 4, 2022 Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *CommentName * Email * Website Save my name, email, and website in this browser for the next time I comment.