बाबुराम भन्छन् : यो छुवाछुत प्रथा हटाउन सबैले एकै थर लेखौं, म पनि ‘कामी’ लेख्‍न तयार छु

काठमाडौं । समाजबादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जातीय विभेद हटाउन सबैजनाले एउटै थर लेख्‍न प्रस्ताव गरेका छन्। प्रतिनिधिसभामा बजेटमाथिको छलफलकै क्रममा आइतबार उनले रूकुम पश्चिमको घटनाको चर्चा गर्दै यस्तो प्रस्ताव गरेका हुन् ।  श्रम गर्नेलाई हेपेर दलित भनेर हेप्ने र जातीय छुवाछुतका आधारमा प्रताडित गर्न नपाइने भन्दै उनले भने, “यो छुवाछुत … Continue reading बाबुराम भन्छन् : यो छुवाछुत प्रथा हटाउन सबैले एकै थर लेखौं, म पनि ‘कामी’ लेख्‍न तयार छु