बलिवूड अभिनेता सुशांत सिंह राजपूतले गरे आत्महत्या

मुम्बई । अभिनेता सुशांत सिंह राजपूतले यो संसारबाट सँधैको लागि बिदा लिएकाछन । आइतवार, उनले मुम्बईको फ्लाटमा झुण्डिएर आत्महत्या गरेकाछन । उनका सहयोगिले प्रहरीलाई यस बारे खबर गरेका थिए । ३५ बर्षे सुशांतले किन आत्महत्या गरे भन्ने बारेमा अझै खुलाइएको छैन। चार दिन अघि सुशान्तको प्रबन्धक दिशा सल्यानको पनि भवनबाट खसेपछि मृत्यु भएको थियो । … Continue reading बलिवूड अभिनेता सुशांत सिंह राजपूतले गरे आत्महत्या