भारतीय राष्ट्रिय कांग्रेस भन्छ : भाजपाका नेताहरुको कारण नेपालसग सम्बन्ध बिग्रीयो

नयाँदिल्ली । भारतीय राष्ट्रिय कांग्रेसले नेपाल र भारतबीच तनावपूर्ण परिस्थिति सिर्जना हुनुमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्व पंक्ति जिम्मेवार रहेको आरोप लगाएको छ । नेपालले लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ राजनीतिक नक्सा निसान छापमा राख्न संविधान संशोधन विधेयक संसद्बाट पारित गरेको सन्दर्भमा भारतको विपक्षी दल कंग्रेसले दुई देशबीचको सम्बन्धका लागि दु:खद दिन भएको जनाएको छ ।  नेपालको … Continue reading भारतीय राष्ट्रिय कांग्रेस भन्छ : भाजपाका नेताहरुको कारण नेपालसग सम्बन्ध बिग्रीयो