NepalNewsSociety

बिना अनुमती नेपाल प्रबेश गरेका भारतीय सीमा सुरक्षा बल ( एसबएसबी ) का जवानलाइ स्थानीयले लखेटे

कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिका -१० भुडामा हतियारसहित बर्दीमै भारतीय सीमा सुरक्षा बल ( एसबएसबी ) का जवानहरू प्रवेश गरेपछि विवाद उत्पन्न भएको छ।

भारतीय एसएसबीका ६ जना जनालाई शनिबार बिना अनुमती प्रवेश गरेको भन्दै स्थानीयले उनीहरुलाइ लखेटेका हुन।

हतियार अन्य औजार, क्यामेरासहित आएका उनीहरुलाई स्थानीयले अनुमतिबिना नेपाल आएको भन्दै फर्काइदिएका हुन।

उनीहरु सीमा नापजाँच गर्न भन्दै नेपाली भूमिमा छिरेका थिए। पटक पटक यसरी प्रवेश गर्ने (एसबएसबी) ले स्थानीयलाइ त्रसित पार्ने गर्दछ्न।

सरकारको कमजोर कुटनैतिक सम्बन्धका कारण भारत सङ यसरि हेपिनु परेको स्थानियबासिन्दाको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *