पहिरो गाउँमा पस्दा चार परिबारका सात जना बेपत्ता, दुई जनाको शब फेला

बझाङ । जिल्लाको केदारस्यूँ गाउँपालिका ८ मल्लेसमा पहिरो गाउँमा पस्दा चार परिबारका सात जना बेपत्ता भएका मध्ये दुई जनाको शब फेला परेको छ । सब फेला परेकामा बेपत्ता भएकी ४४ वर्षीय रामदेवी जेठाराकी सात वषीैया छोरी अस्मिता र ११ वर्षिय छोरा प्रयाग जेठार रहेको स्थानीन अम्मर जेठाराले बताउनभयो । सो घटनामा १८ घर पहिरोले बगाएको छ … Continue reading पहिरो गाउँमा पस्दा चार परिबारका सात जना बेपत्ता, दुई जनाको शब फेला