क्वारेन्टाइनका लागि मान्छे बोकेर हिडेको टिपर कर्णाली नदीमा खस्यो, ३० जना हराएको आशंका

काठमाडौं । कालीकोटको जितेबाट रासकोट जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ । चारजना घाइतेको उद्धार गरिएको छ । कालीकोटका सहायक सीडीओ युवराज गुरागाइँले ३९ जना यात्रु बोकेको टिपर खसेको जानकारी दिए । दुर्घटनास्थलमा तीन जनाको शव भेटिएको छ । करिब ३० भन्दा बढी हराइरहेको प्रारम्भिक जानकारी आएको छ । उनीहरू कर्णाली नदीमा हराएकाे आशंका … Continue reading क्वारेन्टाइनका लागि मान्छे बोकेर हिडेको टिपर कर्णाली नदीमा खस्यो, ३० जना हराएको आशंका