जोर्डन ले लियो २-० को अग्रता २३ औं र ४८ औं मिनेटमा गोल
विश्वकप छनौट खेल अन्तर्गत जारी खेलको पहिलो हाफमा नेपालविरुद्ध जोर्डनले १–० गोलले अगाडी रहेको छ । खेलको २३ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै जोर्डनले नेपालविरुद्ध १-० को अग्रता लिएको थियो भने खेलको दोश्रो हाफको ४८ मिनेटमा पुन अर्को गोल फर्काएको छ ।
यो समाचार तयार पार्दा ६२ मिनेट खेल भैसकेको छ्। कुवेतमा जारी खेलमा दुबै टोलीले आकर्षक प्रदर्शन गरिरहेका छन् ।