धनकुटामा नर्स र प्रहरी सहित ५ जनामा संक्रमण, संक्रमितको संख्या ४ सय ७ पुग्यो
धरान । धनकुटा जिल्ला अस्पतालका एक जना प्रहरीसहित ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बाँकी चार जना संक्रमितमध्ये एक जना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र एक जना नर्सका श्रीमान हुन्। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पताल श्रोतले जनाएको हो। यसअघि पनि सोही अस्पतालकी एक जना नर्सलाई … Continue reading धनकुटामा नर्स र प्रहरी सहित ५ जनामा संक्रमण, संक्रमितको संख्या ४ सय ७ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed