Nepal

पछिल्लो २४ घन्टामा ६ हजार ४ सयभन्दा बढीमा कोरोना सन्क्रमण

काठमाडौँ: पछिल्लो २४ घन्टामा देशभरीमा ६ हजार ४सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल १७ हजार ४ सय ३७ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो।

गत २४ घण्टामा ६ सय ४९ जना कोरोना संक्रमण मुक्त भएका छन भने ४ जना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *