पछिल्लो २४ घन्टामा झन्डै २५ सय कोरोना सन्क्रमीत थपीए ५२ जनाको ज्यान गयो
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरीमा २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्ठी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
७ हजार ४६१ जनाको पीसीआर र ४ हजार ९५३ जनाको एन्टीजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । हाल नेपालमा ५० हजार ५२० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ५२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्ठी गरेको छ।