नयाँ कोरोना सन्क्रमीत ह्वात्तै घटे पछिल्लो २४ घण्टामा ३ हजार ४७९ जना थपिए
काठमाण्डु- पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३ हजार ४७ ९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज ६,६३६ जना संक्रमणमुक्त भएका छन् भने ९९ जनाको मृत्यु भएको छ ।