कोरोना संक्रमणका कारण २ बर्षीय बालिकाको मृत्यु,मृत्यु हुनेको संख्या ८ पुग्यो
बाजुरा । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा राखिएकी बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सगै नेपालमा संक्रमणको कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । बुढिगंगा नगरपालिका एक घर भएका २ बर्षीय बालिकाको आईतवार बिहान मृत्यु भएको थियो । उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरी पठाएको थियो । आईतवार दिउँसो आएको रिपोर्टमा … Continue reading कोरोना संक्रमणका कारण २ बर्षीय बालिकाको मृत्यु,मृत्यु हुनेको संख्या ८ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed