सरिता गिरीलाई गंगा चौधरीले फर्काइन जवाफ : संसदभित्र भारतीय चेलीको दादागिरी चल्न थाल्यो
काठमाडौं । नेकपाकी सांसद गंगा चौधरीले संसदभित्र भारतीय चेलीको दादागिरी चल्न थालेको आरोप लगाएकी छिन । सांसद चौधरीले नेपाली भूमि मिचाहासँग सल्लाह गरेरमात्र नक्सा छाप्नुपर्ने भन्ने अभिव्यक्तिलाई प्रतिनिधिसभाको सोमबारको बैठकको सून्य समयमा बोल्दै दादागिरीको संज्ञा दिएकी हुन् । संसदमा बोल्ने क्रममा समाजवादी पार्टीकी सांसद सरिता गिरीले केही दिनअघि एकतर्फी रुपमा सरकारले नक्सा जारी गरेकोमा आपत्ति … Continue reading सरिता गिरीलाई गंगा चौधरीले फर्काइन जवाफ : संसदभित्र भारतीय चेलीको दादागिरी चल्न थाल्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed