NepalNewsSports

काठमाडौं र भैरहवाबीचको खेल स्थागित

काठमाडौं : काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडियटर्सबीचको खेल स्थागित भएको छ। भिजेको आउटफिल्डका कारण खेल रोकिएको हो।

एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत काठमाडौंले आफ्नो तेस्रो खेल खेल्दै थियो।

यता, भैरहवा भने आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्ने योजनामा थियो।

दूई टोलीबीच छलफल भएपछि खेल स्थगित गर्ने निर्णय भएको हो। लिगमा ३ खेल खेलेको भैरहवा ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *