NewsPolitics

बलत्कार अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले दियो सफाइ

काठमाडौं : २०७५ असोज १२ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाही लाइ बलत्कार गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको मुद्धामा न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतकै फैसला सदर हुने फैसला सदर गरेको छ ।

२०७५ असोज १२ गते राति तत्कालीन सभामुख कृष्णबहादुर महरालाई रक्सी खाएर बलात्कार प्रयास गरेको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *