Home / Society / घरायसी बिबादका क्रममा कुटपिट गरी बाबुको हत्या

घरायसी बिबादका क्रममा कुटपिट गरी बाबुको हत्या

मोरङ: सामान्य घरायसी विवाद का क्रममा आफ्नै छोराको कुटपिटबाट विराटनगर महानगर–५ मा ६५ वर्षीय काले साहको बुधबार मृत्यु भएको छ ।

शाहलाइ चैत २६ गते आफ्नै निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटाइबाट गम्भिर घाइते भएका शाहको बिराटनगर स्थित नोबेल अस्पताल मृत्यु भएको हो।

कुटपिट गरी लुकेर बसेको अवस्थामा अभियुक्त अजय लाई विराटनगर–५ बाट पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ।

यसअघि घरायसी विवादमै विराटनगर–८ मा छोराको कुटपिटले ५४ वर्षीय विको सहनीको पनि आइतबार मृत्यु भएको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *