Home / World News / दिल्लीमा ३१ जुलाईसम्म विद्यालय बन्द रहने

दिल्लीमा ३१ जुलाईसम्म विद्यालय बन्द रहने

काठमाडौं । दिल्लीमा ३१ जुलाईसम्म विद्यालय बन्द रहने भएका छन् । 

दिल्लीका उप–मुख्यमन्त्री मनिष सिसोदियाले कोरोना महामारीका कारण ३१ जुलाईसम्म दिल्लीका सम्पूर्ण विद्यालय बन्द हुने बताएका बीबीसीले जनाएको छ । 

भारतमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहे पनि सरकारले लकडाउन खुकुलो गर्दै गएको छ । 

पछिल्लो २४ घण्टाका ३ सयभन्दा धेरै संक्रमितको मृत्य हुँदा १८ हजारभन्दा धेरै भारतीयमा कोरोना संक्रमण देखिएको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *