काँग्रेस केन्द्रीय समितिको निर्णय : पार्टी संविधान संंशोधनको पक्षमा

काठमाडौँ । नेपाली काँग्रेसले संसद्मा सरकारबाट प्रस्तुत गरिएको संविधान संशोधनको विधेयकको पक्षमा उभिने निर्णय गरेको छ । पार्टीको शनिबार सम्पन्न केन्द्रीय समितिको बैठकले संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको हो । बैठकपछि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनको पक्षमा पार्टीले साथ दिने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको … Continue reading काँग्रेस केन्द्रीय समितिको निर्णय : पार्टी संविधान संंशोधनको पक्षमा