रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट । रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । यससँगै रौतहटमा कुल संक्रमितको संख्या ३८३ पुगेको छ । घिमिरेका अनुसार इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरिपालिकाका ७ तथा चन्द्रपुर , माधवनरायण र फतुवा विजयपुर … Continue reading रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि