अष्ट्रेलियामा ८५ वर्षिया वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली विद्यार्थी पक्राउ

सिडनी । अष्ट्रेलियामा एक ८५ वर्षिया वृद्धालाई ठगी गरेको आरोपमा दुईजना नेपाली विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ विराटनगर घर भएका २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुस भट्टराई रहेको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ । उनीहरुलाई उजुरीको आधारमा पश्चिमी सिड्नीबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुईजनालाई अनाधिकृत रुपले … Continue reading अष्ट्रेलियामा ८५ वर्षिया वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली विद्यार्थी पक्राउ