सुर्खेतमा मृत्यु भएका युवकमा कोरोना भएको पुष्टि, मृतकको संख्या ११ पुग्यो

सुर्खेत। सुर्खेतमा कोरोना संक्रमणका कारण एक जना युवाको मृत्यु भएको छ । क्वारेन्टीनमा बसेर आरडीटी परीक्षणमा नेगेटिभ रिर्पोट आएपछि बुधबार उनी घर फर्किएका थिए । तर उनको बिहीबार बिहान २ बजेतिर एक्कासि मृत्यु भएको थियो । उनी घर फर्किएपछि गाउँमै रहेको सामुदायिक भवनमा बसेको र उनको त्यही मृत्यु भएको हो । एक हप्ता परिवारसँग टाढा भएर … Continue reading सुर्खेतमा मृत्यु भएका युवकमा कोरोना भएको पुष्टि, मृतकको संख्या ११ पुग्यो