Nepal

रुपन्देहीमा घन्टीको अग्रता कायमै

प्रतिनिधिसभातर्फ रुपन्देही–२ को जारी मतगणनामा स्वतन्त्र पार्टीका गणेश पौडेलको अग्रता कायमै छ । ३ हजार २० मत गन्दा घण्टी चिन्हमा उनले १ हजार ९६ मत पाएका छन् ।

images

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ९६४ मत प्राप्त गरेका छन् । घर चिन्हमा सत्ता गठबन्धन दलका साझा उम्मेदवार केशब सुर्यवंशीले ७३२ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *